होसियारी
Romanized: hosiyaari, hoshiyaari, hosiyaaree, hoshiyari
होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता।
२.
चतुऱ्याइँ, चलाखी।
३.
समझदारी; बुद्धिमानी।