अम्सियारी

Romanized: amsiyaari, amshiyaari, amsiyaaree, amshiyari

अंसियारको भाग वा हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अंसियारको भाग वा हक।
२.
अंसियारसम्बन्धी; अंसियारको।

सम्बन्धित शब्दहरू