अंसियारबंसियार

Romanized: amsiyaarabamsiyaara, amsiyaarabansiyaara, ansiyaarabamsiyaara, amsiyaarabamsiyaar

वंशजका नाताले अंश पाउने अधिकार भएको; श्रीसम्पत्तिको बाँडफाँडको हकवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वंशजका नाताले अंश पाउने अधिकार भएको; श्रीसम्पत्तिको बाँडफाँडको हकवाला।

सम्बन्धित शब्दहरू