अख्तियारी

Romanized: akhtiyaari, akhtiyaaree, akhtiyaree, akhtiyarii

अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको।
२.
(नाम) अख्तियार हुनाको भाव वा अवस्था।

सम्बन्धित शब्दहरू