आकारित
Romanized: aakaarita, aakaarit, aakarita, akaarita
कुनै रूप वा आकार दिइएको; आकारमा ढालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै रूप वा आकार दिइएको; आकारमा ढालिएको।