आकारवान्

Romanized: aakaaravaan, aakaaravan, aakaravaan, akaaravaan

स्वरूप वा आकृति भएको; साकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
स्वरूप वा आकृति भएको; साकार।
२.
रूपवान्; सुन्दर।
३.
सगुण।

सम्बन्धित शब्दहरू