सारवान्
Romanized: saaravaan, saaravan, saravaan, saarawaan
सार भएको; खँदिलो; सारगर्भित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सार भएको; खँदिलो; सारगर्भित ।