आस्थावान्
Romanized: aasthaavaan, aasthaavan, aasthavaan, asthaavaan
विश्वास वा आस्था भएको; सम्मान गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विश्वास वा आस्था भएको; सम्मान गर्ने।
२.
सद्भावनाले युक्त; सज्जन।