अनास्थावान्
Romanized: anaasthaavaan, anaasthaavan, anaasthavaan, anasthaavaan
आस्थाको अभाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आस्थाको अभाव भएको।
२.
कुनै वस्तु वा व्यक्तिप्रति श्रद्धा नभएको।
३.
भक्तिनभएको; विश्वास नभएको।