अनानास
Romanized: anaanaasa, anaanaas, anaanasa, ananaasa
भुईंकटहर; अनारस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली]
१.
भुईंकटहर; अनारस ।
२.
भुईंकटहरको पातमा काँडा र फलमा बढी झुस नहुने जाति।