आस्तिक

Romanized: aastika, aastik, astik, aashtika

परलोकको अस्तित्व मान्ने; परलोकमा श्रद्धा वा आस्था राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परलोकको अस्तित्व मान्ने; परलोकमा श्रद्धा वा आस्था राख्ने।
२.
वेद, ईश्वर, पूर्वजन्म, परलोक र परजन्म आदिमा विश्वास राख्ने; ईश्वरवादी।

सम्बन्धित शब्दहरू