अन्तिक

Romanized: antik, antika

नजिकै; सँगसँगै; वर; नेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नजिकै; सँगसँगै; वर; नेर।
२.
नजिकको; सँगसँगैको; वरको।

सम्बन्धित शब्दहरू