अन्तिम

Romanized: antim, antima

सबैभन्दा पछिको; पछिल्लो; आखिरमा गरिने (काम, कुरो, प्रयास इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैभन्दा पछिको; पछिल्लो; आखिरमा गरिने (काम, कुरो, प्रयास इ.)।

सम्बन्धित शब्दहरू