अन्तिमेत्थम्
Romanized: antimettham
कारखाना आदिका कामदारहरूले माग पूरा गर्न व्यवस्थापन समक्ष दिइने अन्तिम म्याद; मागउपर म्यादभित्र काम नभएमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कारखाना आदिका कामदारहरूले माग पूरा गर्न व्यवस्थापन समक्ष दिइने अन्तिम म्याद; मागउपर म्यादभित्र काम नभएमा अर्को पाइला चाल्ने अन्तिम चेतावनी; अल्टिमेटम।