अन्तिमेत्यम्

Romanized: antimetyam

कुनै सङ्गठन, कलकारखाना आदिमा कामदार, कर्मचारीहरूले कुनै काम वा माग पूरा गर्ने अन्तिम म्याद दिई त्यस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सङ्गठन, कलकारखाना आदिमा कामदार, कर्मचारीहरूले कुनै काम वा माग पूरा गर्ने अन्तिम म्याद दिई त्यस म्यादभित्र काम नभएका खण्डमा अर्को पाइला चाल्ने धम्की दिने काम; अन्तिम चेतावनी; अल्टिमेटम।

सम्बन्धित शब्दहरू