अन्यमना

Romanized: anyamanaa, anyaman, anyamana

मन अर्कोतिर भएको; उदास; अन्यमनस्क; चिन्तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन अर्कोतिर भएको; उदास; अन्यमनस्क; चिन्तालु।

सम्बन्धित शब्दहरू