अन्यमनस्क
Romanized: anyamanask, anyamanashka, anyamanashk, anyamanaska
ध्यान वा मन लाग्नुपर्ने कुरामा नलागी अन्तै गएको; मन उडेको; मन ठेगानमा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ध्यान वा मन लाग्नुपर्ने कुरामा नलागी अन्तै गएको; मन उडेको; मन ठेगानमा नभएको।
२.
चित्तवृत्ति अन्तैतिर लागेको।