अमनस्क
Romanized: amanask, amanashka, amanashk, amanaska
मन वा चित्त ठिक नभएको; विमनस्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मन वा चित्त ठिक नभएको; विमनस्क।
२.
उदास।
३.
विवेकशक्तिहीन।
४.
किंकर्तव्यविमूढ।