मनस्वी

Romanized: manaswi, manashvi, manasvee, manasbi

मनको उच्चताले सम्पन्न; बुद्धिमान्; प्रतिभाशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनको उच्चताले सम्पन्न; बुद्धिमान्; प्रतिभाशाली।
२.
दृढ सङ्कल्प भएको; स्थिरमना।
३.
उच्च विचार भएको।
४.
मनकारी; उदार।

सम्बन्धित शब्दहरू