मनस्कार
Romanized: manaskaara, manaskaar, manaskar, manashkaara
कुनै विषयप्रति मनको आसक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयप्रति मनको आसक्ति।
२.
दु:ख वा सुखको पूर्ण ज्ञान।
३.
सुखदुःखको अनुभव।