मनस्कान्त

Romanized: manaskaanta, manaskaant, manaskant, manashkaanta

मनको प्यारो; मनले चाहेको प्रेमी; मनोरथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनको प्यारो; मनले चाहेको प्रेमी; मनोरथ।

सम्बन्धित शब्दहरू