मन्मनस्क
Romanized: manmanask, manmanashka, manmanashk, manmanaska
मनमनै गदगद भएको; प्रफुल्ल भएर आफैभित्र गुञ्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनमनै गदगद भएको; प्रफुल्ल भएर आफैभित्र गुञ्जित।