विमनस्क
Romanized: vimanask, wimanaska, wimanask, vimanashka
मनमा शान्ति नभएको; दिक्दार; खिन्न; उदास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनमा शान्ति नभएको; दिक्दार; खिन्न; उदास।
२.
आत्तिएको; व्याकुल; हडबडाएको।
३.
अन्तै मन लगाउने; अन्यमनस्क।