विमद

Romanized: vimad, wimada, wimad, bimada

उत्ताउलो नभएको; मदहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्ताउलो नभएको; मदहीन।
२.
बेखुस; अप्रसन्न।

सम्बन्धित शब्दहरू