विमना

Romanized: vimanaa, wimanaa, viman, wimana

मनमा बेचैनी भएको; दिक्दार; उदास; खिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनमा बेचैनी भएको; दिक्दार; उदास; खिन्न।
२.
व्याकुल; विह्वल।
३.
विरोधी मतको; उल्टो विचारको।

सम्बन्धित शब्दहरू