कामना
Romanized: kaamanaa, kaamana, kamanaa, kaaman
अभीष्ट वा हार्दिक इच्छा; अभिलाषा; मनोरथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभीष्ट वा हार्दिक इच्छा; अभिलाषा; मनोरथ।