सामना

Romanized: saamanaa, saamana, samanaa, saaman

एकअर्को पक्ष वा व्यक्तिका बिच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सामुन्ने]

१.
एकअर्को पक्ष वा व्यक्तिका बिच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड।
२.
आमनेसामने हुने काम; मुखामुख।

सम्बन्धित शब्दहरू