सामन्त

Romanized: saamanta, saamant, samant, shaamanta

शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो।
२.
राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति।
३.
लिच्छविकालीन उच्च ओहदाको एक दर्जा।

सम्बन्धित शब्दहरू