महासामन्त
Romanized: mahaasaamanta, mahaasaamant, mahaasamanta, mahasaamanta
लिच्छविकालमा सामन्तभन्दा उच्च ओहदामा रहेको शासनभार सँभाल्ने प्रमुख उच्चाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लिच्छविकालमा सामन्तभन्दा उच्च ओहदामा रहेको शासनभार सँभाल्ने प्रमुख उच्चाधिकारी।