महासाहसिक
Romanized: mahaasaahasika, mahaasaahasik, mahaasahasika, mahasaahasika
ठुलो साहस गर्ने; अतिसाहसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठुलो साहस गर्ने; अतिसाहसी।
२.
(नाम)
बलपूर्वक अर्काको धनमाल हरण गर्ने व्यक्ति; डाँकू।