दुस्साहसिक
Romanized: dussaahasika, dussaahasik, dussahasik, dushsaahasika
दुःसाहस गर्ने; दुःसाहसमा आधारित; नसक्ने काममा आँट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुस्साहस+इक]
1
दुःसाहस गर्ने; दुःसाहसमा आधारित; नसक्ने काममा आँट गर्ने।