दुस्साहस
Romanized: dussaahasa, dussaahas, dussahas, dushsaahasa
खराब काममा प्रवृत्त हुने आँट; दुष्प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब काममा प्रवृत्त हुने आँट; दुष्प्रयास।
२.
(विशेषण)
नराम्रो आँट भएको।