दुस्साहसवाद

Romanized: dussaahasavaada, dussaahasavaad, dussaahasavada, dussahasavaada

शत्रुपक्षको ठुलो शक्तिलाई आँक्तै नआँकी आफ्नो सानो शक्ति र सामान्य तयारीले नै जित्न खोज्ने आँट वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शत्रुपक्षको ठुलो शक्तिलाई आँक्तै नआँकी आफ्नो सानो शक्ति र सामान्य तयारीले नै जित्न खोज्ने आँट वा विचार।

सम्बन्धित शब्दहरू