दुःसाहसी

Romanized: duhsaahasi, dusaahasi, duhsaahasee, duhsaahashi

दुःसाहस गर्ने; व्यर्थको काममा हात हाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुःसाहस गर्ने; व्यर्थको काममा हात हाल्ने।

सम्बन्धित शब्दहरू