दुःसाहस
Romanized: duhsaahasa, duhsaahas, duhsahas, dusaahasa
कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस।
२.
असफल प्रयास; व्यर्थको हिम्मत।
३.
गर्न नहुने कामकुरामा गरिएको आँट; अनुचित साहस।
४.
लिंडे ढिपी; धृष्टता।