साहस
Romanized: saahasa, saahas, sahas, saahasha
कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत।
२.
लूट; बलात्कार; अपहरण।