साहनी
Romanized: saahani, saahanee, shaahani, sahanee
साहनी (saahani) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
साहनी(१)
(नाम)
1.
तराईमूलका नेपालीको एक थर।
साहनी(२)
(नाम)
1.
नेपालका ठुला ठुला नदीआसपास बसोबास गर्ने बोटे जातिको एक थर।