साहनवाहन
Romanized: saahanavaahana, saahanavaahan, saahanavahana, sahanavaahana
सरसामान र भाइभतिजाहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत साधन + वाहन]
१.
सरसामान र भाइभतिजाहरू।
२.
आफ्ना साधन र अनुचर; मालमत्ता र भरिया।
३.
चाहिने सामग्री र बोक्ने हात्तीघोडाहरू।