हरिवाहन

Romanized: harivaahana, harivaahan, hariwaahana, harivahan

विष्णुको वाहन; गरुड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विष्णुको वाहन; गरुड।
२.
सूर्य।
३.
इन्द्र।

सम्बन्धित शब्दहरू