पारवाहन

Romanized: paaravaahana, paaravaahan, paaravahana, paravaahana

ओसारपसार; ढुवानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ओसारपसार; ढुवानी।
२.
ढुवानीमा सहायक साधन (बस, ट्रक, जहाज आदि)।

सम्बन्धित शब्दहरू