भारवाहन

Romanized: bhaaravaahana, bhaaravaahan, bhaaravahana, bharavaahana

बैल, गोरु, उँट, राँगो, याक, भेडो आदि जन्तुद्वारा भारी बोकाउने (व्यक्ति) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत]

१.
बैल, गोरु, उँट, राँगो, याक, भेडो आदि जन्तुद्वारा भारी बोकाउने (व्यक्ति)
२.
भारी बोक्ने जनावर।

सम्बन्धित शब्दहरू