भारवाहक
Romanized: bhaaravaahaka, bhaaravaahak, bhaaravahaka, bharavaahaka
भारी बोक्ने, वाडी आदि साधन; व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भारी बोक्ने, वाडी आदि साधन; व्यक्ति।
२.
(नाम)
भरिया; कुल्ली।