भारवाह

Romanized: bhaaravaaha, bhaaravaah, bhaaravaha, bharavaaha

भारी बोक्ने; भरिया; कुल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारी बोक्ने; भरिया; कुल्ली।

सम्बन्धित शब्दहरू