प्रवाह

Romanized: pravaaha, pravaah, prawaaha, pravah

पानीको बगाइ, जलधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीको बगाइ, जलधार।
२.
हावाको बहाइ; वायुप्रवाह।
३.
पानीसँगै कुनै वस्तुको बगाइ वा हावासँगै कुनै वस्तुको बहाइ।
४.
बगुवा पानी वा बहँदो हावा।
५.
भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला।

सम्बन्धित शब्दहरू