नवाह
Romanized: navaaha, navaah, nawaaha, navah
नौ दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नौ दिन।
२.
नौ दिनमा समाप्त हुने रामायण; देवीभागवत, शिवपुराण आदिको पारायण।