पत्रवाहक
Romanized: patravaahaka, patravaahak, patrawaahaka, patravahak
पत्र वा चिठी पुऱ्याउने व्यक्ति; कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्र वा चिठी पुऱ्याउने व्यक्ति; कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति।
२.
पत्र वा प्वाँख भएको जीव; पक्षी।
३.
प्वाँख जडान गरिएको हतियार; बाण।