वाहक
Romanized: vaahaka, vaahak, waahaka, vahak
बोकेर पुऱ्याउने; काँधमा वा पिठिउँमा बोकी हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बोकेर पुऱ्याउने; काँधमा वा पिठिउँमा बोकी हिँड्ने।
२.
रथ, गाडा आदि चलाउने; चालक; हँकुवा; ड्राइभर।
३.
(नाम)
भारी बोक्ने पेसा गरी जीविका गर्ने व्यक्ति; भरिया।
४.
सबारी हाँक्ने व्यक्ति (सारथि, सबार, ड्राइभर इ.)।