ग्राहक

Romanized: graahaka, graahak, grahak, grahaka

लिने; समाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लिने; समाउने।
२.
(नाम) मूल्य तिरेर कुनै वस्तु किन्ने व्यक्ति; गाहकी।

सम्बन्धित शब्दहरू