ग्राह्य
Romanized: graahya, graahy, grahy, grahya
ग्रहण गर्न लायक; लिन योग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रहण गर्न लायक; लिन योग्य ।
२.
इन्द्रियले देख्न वा सुन्न सकिने; इन्द्रियग्राह्य।
३.
अनुभव गर्न सकिने; बुझ्न वा जान्न सकिने ।