अग्राह्य

Romanized: agraahya, agraahy, agrahy, agrahya

लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने।
२.
त्याज्य; उपेक्षायोग्य।

सम्बन्धित शब्दहरू